दफा १५
दर्ताको प्रमाण–पत्रमा थपघट गर्न नहुने
दर्ताको प्रमाण–पत्रमा पानी जहाजको धनी वा माष्टर (
मुख्य अधिकृत) वा अरु कसैले कुनै थप घट गर्न हुँदैन ।